मनोरञ्जन
‘प्रतिवैरम’ को एक्सनप्रधान टिजर : मधेशको सामाजिक र राजनीतिक कथावस्तु
काठमाडौँ । रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम’ को एक्सन-प्याक्ड टिजर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक टिजर मधेशको सेटिङमा बनेको छ । सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दाइजो, दाजुबहिनीबीचको प्रेम सम्बन्ध पनि दर्शाइएको छ । शीर्ष भूमिकामा सम्राट दासले अभिनय गरेका छन् […]
पूरा समाचार पढ्नुहोस्