विशेष

पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 02:15 अपराह्न
Share
पूर्वराष्ट्रपति भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
पूर्वराष्ट्रपति विद्या भण्डारीले नागरिकताको प्रतिलिपि लिएकी छिन् । भदौ २४ गते भएको आन्दोलनमा घरसँगै नागरिकता प्रमाणपत्र जलेपछि भण्डारीले मंगलबार नागरिकताको प्रतिलिपि लिएकी हुन् । नागरिकताको प्रतिलिपि लिन भण्डारी आफैं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले भण्डारीलाई नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका थिए ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?