राष्ट्रिय समाचार

भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

kharibot.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 02:10 अपराह्न
Share
भक्तपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका २१ वर्षीय सन्तोष भुजेललाई प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?