समाज
                प्रकाशशरणको प्रस्ताव : दुई प्रकृतिको कार्यतालिका बनाऔं
                    
                        १८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले १५ औं महाधिवेशनका लागि दुई मिति राखेर कार्यतालिका ल्याउन उपयुक्त हुने प्रस्ताव राखेका छन् । प्रवक्ता महतले फागुनमा चुनाव हुन नसकेको अवस्थामा त्यसै महिना र फागुनमा चुनाव भएको अवस्थामा बैशाखमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका छन् । महतले शीर्ष तहका नेताहरूको छलफलमा दुईवटा मिति राखेर कार्यतालिका बनाउन […]
                        पूरा समाचार पढ्नुहोस्