काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा आधारित भनिएको बलिउड फिल्म ‘ब्याटल अफ गलवान’लाई लिएर चीनमा विवाद चर्किएको छ। सलमान खान अभिनीत फिल्मको ट्रेलर डिसेम्बर २७ मा सार्वजनिक भएपछि चिनियाँ सामाजिक सञ्जाल र सरकारी सञ्चारमाध्यमहरूमा कडा आलोचना सुरु भएको हो। फिल्म सन् २०२६ अप्रिलमा रिलिज हुने तयारीमा छ। चीनमा ‘बजरंगी […]