समाज
                भक्तपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ
                    
                        १८ कात्तिक, काठमाडौं । भक्तपुरमा १३ वर्षीया बालिका बलात्कारको आरोपमा आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ घर भएका २१ वर्षीय सन्तोष भुजेल छन् । उनलाई प्रहरी वृत्त थिमिबाट खटिएको टोलीले पक्राउ गरेको हो । सोमबार दिउँसो बालिकामाथि बलात्कार भएको सूचना आएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि […]
                        पूरा समाचार पढ्नुहोस्