समाज
                सिटिजन्स बैंकका ग्राहकले केल्मी शोरुमबाट छुट पाउने
                    
                        १८ कात्तिक, काठमाडौं । सिटिजन्स बैंक र जावलाखेलस्थित केल्मी शोरूमबीच छुटसम्बन्धी सम्झौता भएको छ । सो समझदारी पत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले केल्मी शोरूम जावलाखेलमा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकको भनाइ छ । डिजिटल बैंकिङ […]
                        पूरा समाचार पढ्नुहोस्