मनोरञ्जन
                ‘प्याराडाइम टिभी’ को विवादबीच सिसन बानियाँको इन्स्टाग्राम खाता गायब
                    
                        काठमाडौं । चर्चित भ्लगर तथा गायक सिसन बानियाँको इन्स्टाग्राम खाता गायब भएको छ । उनको खाताको युजरनेम सर्च गर्दा इन्स्टाग्रामले ‘यो खाता अहिले उपलब्ध छैन’ भन्ने देखाउँछ । सिसनलाई इन्स्टामा ४ लाख ६ हजारभन्दा धेरैले पछ्याएका थिए । उनका युट्युब, टिकटक, फेसबुक र एक्स खाता भने संचालनमा छन् । इन्स्टाग्राम खाता किन गायब भयो भन्ने […]
                        पूरा समाचार पढ्नुहोस्