समाज
                दुर्गा प्रसाईंलाई दूरीमा राख्ने दिल्ली नीति
                    
                        १८ कात्तिक, नयाँदिल्ली । भारत सरकारले विवादास्पद नेपाली व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनकारी दुर्गा प्रसाईँको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको छ । प्रसाईँ क्यान्सर उपचारसँग सम्बन्धित फलोअप मेडिकल भ्रमणका लागि भन्दै यसै हप्ता दिल्ली आइपुगेका थिए । यो पछिल्ला केही हप्तामा उनको दोस्रो भारत भ्रमण हो । प्रसाईँले आफ्नो भ्रमणलाई नेपालमा राजतन्त्र र हिन्दू […]
                        पूरा समाचार पढ्नुहोस्