khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 10:03 पूर्वाह्न
Share
काठमाडौं – काभा यू-१९ महिला भलिबल च्याम्पियनसीप आजदेखि सुरु हुँदैछ । चार देश सहभागी प्रतियोगिता श्रीलंकाको कोलम्बोको सुगाथादास स्पोट्स कम्प्लेक्समा सुरु हुँदैछ । उद्घाटन खेल मंगलबार दिउँसो २ बजे सुरु हुँदैछ । प्रतियोगितामा नेपाल, किर्गिस्थान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । यो प्रतियोगिताका सबै खेल काभा युट्युब च्यानलमा हेर्न सकिने छ ।