प्रवास

म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न

lokaantar.com | आइतबार, 28 डिसेम्बर 2025, 07:30 अपराह्न
Share
म्यान्मामा आम निर्वाचनको पहिलो चरणको मतदान सम्पन्न
म्यान्माले निर्वाचित सरकारलाई सत्ताच्युत गरी सेनाप्रति वफादार सरकार निर्माण गरेको करिब पाँच बर्षपछि निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। घोषित तीन चरणको निर्वाचनको पहिलो चरण आइतबार (डिसेम्बर २८ मा) सम्पन्न भएको छ । स्थानीय समयअनुसार आइतबार बिहान ६ बजेदेखि मतदान सुरु भएको र दिउँसो ४ बजेसम्म मतदान भएको याङ्गुनको क्याउकटाडा शहरको एक मतदान केन्द्रका एक निर्वाचन अधिकारीले बताए ।  मतदान बन्द भएपछि मतदान केन्द्रमा निर्वाचन कर्मचारी, घरेलु र अन्तर्राष्ट्रिय मिडिया, उम्मेदवारहरू र पर्यवेक्षकहरूको उपस्थितिमा, पिथु ह्लुट्टाव (तल्ल...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?