राष्ट्रिय समाचार

चुनावी खर्चबारे अर्थमा चारपटक छलफल : आयोगले झन्डै ८ अर्ब माग्यो, मन्त्रालयले अझै दिएन सहमति

lokaantar.com | मङ्गलबार, 04 नोभेम्बर 2025, 09:13 पूर्वाह्न
Share
चुनावी खर्चबारे अर्थमा चारपटक छलफल : आयोगले झन्डै ८ अर्ब माग्यो, मन्त्रालयले अझै दिएन सहमति
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग झन्डै ८ अर्ब बजेट माग गरेको छ । चुनावका लागि अर्थ मन्त्रालयसमक्ष आयोगले ७ अर्ब ८१ करोडको बजेट प्रस्ताव गरेको हो ।  आयोग र अर्थ मन्त्रालयबीच बजेटका विषयमा ४ पटकसम्म छलफल भइसकेको छ । तर, बजेट सहमतिको विषय भने टुंगो लागेको छैन । निर्वाचनका लागि बजेट दिने विषय छलफलमै रहेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बताए । आयोगले बजेट प्रस्ताव गरे पनि  मन्त्रालयले निर्णय गरिनसकेको उनको भनाइ छ । ‘निर्वाचन आयोग...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?