हेडलाइन

सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै

kendrabindu.com | शुक्रबार, 26 डिसेम्बर 2025, 12:13 अपराह्न
Share
सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै
काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् । उनी माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने पात्रका रुपमा पनि परिचित छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?