विशेष
                सर्वोच्चले रोकेपछि अर्को बाटोबाट ११ राजदुतलाई बोलाइयो, मन्त्रालयमा हाजिर गराइने
                    
                         काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशिला कार्कीले यसअघि फिर्ता बोलाइएका राजदुतलाई मन्त्रालयमै हाजिर हुने गरि फिर्ता बोलाएकी छन् ।
यसअघि असोज ३० गतेको मन्त्रिपरिषद्को बैठकले ११ देशका राजदुत फिर्ता बोलाउने निर्णय सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोकिदिएपछि प्रधानमन्त्री कार्कीले राजदुतलाई रोक्न अर्को बाटो रोजेकी हुन् ।
मन्त्रीस्तरीय निर्णय...
                        पूरा समाचार पढ्नुहोस्