राष्ट्रिय समाचार

कांग्रेस नेता महर र नोबेल पुरस्कार विजेता काजिताबीच भेटवार्ता

lokaantar.com | शुक्रबार, 26 डिसेम्बर 2025, 10:40 पूर्वाह्न
Share
कांग्रेस नेता महर र नोबेल पुरस्कार विजेता काजिताबीच भेटवार्ता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजितासँग भेटवार्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहका प्रमुख अतिथिका रूपमा ताकाआकी नेपाल आएको मौकामा महरले भेटवार्ता गरेका हुन् । काठमाडौंको सोल्टी होटलमा भएको भेटमा नेपालको उच्च शिक्षाको विद्यमान अवस्था, विज्ञान तथा प्रविधिको क्षेत्रमा अनुसन्धान, शैक्षिक गुणस्तर सुधार र समग्रमा युगानुकूल शिक्षा नीतिका विषयमा छलफल भएको नेता महरको सचिवालयले जनाएको छ । भेटका क्रममा नेता महर...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}