विशेष
आज रातिसम्म टुंगिनेछ रवि–बालेन छलफल, सहकर्मीहरुले तयार पार्दैछन् सहमतिको खाका
एकीकृत पार्टीमा बालेनको बरियता रविको भन्दा ठीक मुन्तिर हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् ।
पूरा समाचार पढ्नुहोस्