प्रवास

अमेरिकी दूतसँगको वार्तापछि जेलेन्स्कीले अघि सारे शान्तिको नयाँ प्रस्ताव

lokaantar.com | शुक्रबार, 26 डिसेम्बर 2025, 09:01 पूर्वाह्न
Share
अमेरिकी दूतसँगको वार्तापछि जेलेन्स्कीले अघि सारे शान्तिको नयाँ प्रस्ताव
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूस–युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिकी दूतहरूसँग भएको वार्तालाई सकारात्मक भनेका छन् ।  जेलेन्स्कीका अनुसार बिहीबार अमेरिकी दूत स्टिभ विटकोफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग करिब एक घण्टा चलेको टेलिफोन वार्ताबाट शान्ति प्रक्रियालाई अघि बढाउने सन्दर्भमा नयाँ विचार आएको छ ।  उनले उक्त संवादबाट ढाँचा, भेटघाट र समयसीमाका हिसाबले वास्तविक शान्ति नजिक ल्याउने नयाँ उपाय प्राप्त भएको बताएका छन् । उक्त प्रतिक्रिया उनले अमेरिका र युक्रेनका दूतह...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}