राष्ट्रिय समाचार
बालेनसहित नयाँ र वैकल्पिक शक्तिबीच सहकार्यको प्रयासदेखि प्रधानमन्त्रीको दिक्दारीसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सक्रियताले राष्ट्रिय राजनीति तरंगित बनेको छ ।
ललितपुरको कुपण्डोल ज्वागलस्थित एक घरमा बालेनले बुधबारदेखि नियमित राजनीतिक भेटघाट गरिरहेका छन् ।
बालेनले यसबीचमा बिहीबार दिउँसो १ बजेदेखि करिब ३ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग छलफल गरे ।
केही दिनअघि यी दुईबीच रास्वपा नेता असीम साहको स्टुडियो रहे...
पूरा समाचार पढ्नुहोस्