आजका समाचार : जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जना शहीद घोषित, आठ वर्षपछि प्रचण्डसँगै गोपाल किराती, दोलखामा हिमपहिरो र इरान–रुस नयाँ आणविक संयन्त्र निर्माणतिर
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 08:03 अपराह्न
Share
जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय सरकारले जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा काठमाडौंलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको […]