राष्ट्रिय समाचार
BREAKING : सर्वोच्चको आदेशको भोलिपल्टै परराष्ट्रले फिर्ता बोलायो राजदूत, मन्त्रालयमै रहेर काम गर्न निर्देशन
सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको भोलिपल्टै सरकारले राजदूतहरूलाई नेपाल बोलाएको छ ।
परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी लिएकी प्रधानमन्त्री सुशीला कार्कीको निर्णयबाट राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो । मन्त्रालयले सोमबार नै राजदूतहरूलाई पत्र पठाएको छ ।
‘११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको छ, सम्भवत: राजदूतहरूले पत्र पाइसक्नु भएको हुनुपर्छ’, परराष्ट्र स्रोतले लोकान्तरसँग भन्यो ।
आइतबार मात्र सर्वोच्चका न्यायाध...
पूरा समाचार पढ्नुहोस्