मनोरञ्जन
भारतबाट ओस्कारमा सर्टलिस्ट भएको फिल्म 'होमबाउन्ड' लाई लाग्यो चोरीको आरोप
काठमाडौँ । भारतको ओस्कारमा मनोनित फिल्म 'होमबाउन्ड' लाई चोरीको आरोप लागेको छ । लेखिका तथा पत्रकार पूजा चांगोईवालाले आफ्नो २०२१ को पुस्तक 'होमबाउन्ड' बाट साहित्यिक चोरीको आरोपमा करण जोहरको धर्मा प्रोडक्सन र नेटफ्लिक्स इन्डियाविरुद्ध मुद्दा दायर गरेकी छिन् ।
पूजाले फिल्मको शीर्षक उनको पुस्तकसँग मिल्दोजुल्दो भएको दाबी गरेकी छिन् । दृश्य, संवाद, कथा संरचना, र घटनाहरूको...
पूरा समाचार पढ्नुहोस्