विशेष

त्रिविको ५१औँ दीक्षान्त समारोहका लागि ट्राफिक व्यवस्थापन, वैकल्पिक रुट प्रयोग गर्न आग्रह

lokaantar.com | बिहिबार, 25 डिसेम्बर 2025, 08:58 पूर्वाह्न
Share
त्रिविको ५१औँ दीक्षान्त समारोहका लागि ट्राफिक व्यवस्थापन, वैकल्पिक रुट प्रयोग गर्न आग्रह
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोहका अवसरमा ट्राफिक व्यवस्थापन गरिएको छ।  बिहीबार दशरथ रंगशालामा आयोजना हुने दीक्षान्त समारोहका कारण आज बिहान ९ः३० बजेदेखि दिउँसो ४ः०० बजेसम्म विशेष ट्राफिक व्यवस्थापन लागू गरिएको ट्राफिक प्रहरीले जनाएको छ। उक्त अवधिमा सवारी साधनको चापलाई ध्यानमा राखी आवश्यकताअनुसार डाइभर्सनसमेत गरिने छ। ट्राफिक व्यवस्थापन आयोजक त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर गरिने जनाइएको छ। कार्यक्रमका लागि भीभीआईपी तथा भीआईपीका लागि दशरथ रंगशालाको मुख्य गेट नजिक पार्किङ व्यवस्था गरिएको छ। र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?