‘पोर्न भिडियो’ प्रतिबन्धको सुनुवाइ सार्दै भारतीय सर्वोच्च अदालतले भन्यो : सामाजिक सञ्जाल रोक्दा नेपालमा के भयो, त्यो पनि हेरौँ
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 06:57 अपराह्न
Share
नयाँ दिल्ली- ‘पोर्न भिडियो’माथि प्रतिबन्धबारे सुनुवाइ धकेल्दै भारतीय सर्वोच्च अदालतले भन्यो : नेपालमा सामाजिक सञ्जाल प्रतिबन्ध गर्दा के भयो, हेरौँ नयाँ दिल्ली- भारतको सर्वोच्च अदालतले पोर्न भिडियोहरू प्रतिबन्ध गर्न माग गरिएको रिटमाथि तत्काल सुनुवाइ गर्न अस्वीकार गरेको छ। सोमबारको सुनुवाइमा अदालतले गत सेप्टेम्बर (भदौ २३ र २४ गते) मा नेपालमा भएको जेन-जी आन्दोलनको उदाहरण दिँदै […]