प्रवास
भारतको सबैभन्दा ठुलो रकेट एलभीएम ३- एम ६ को सफल प्रक्षेपण
काठमाडौँ । भारतको सबैभन्दा ठुलो रकेट, एलभीएम ३- एम ६ को सफल प्रक्षेपण गरिएको थियो ।
बुधबार बिहान इसरोले एलभीएम ३- एम ६ रकेट प्रयोग गरेर ब्लूबर्ड ब्लक-२ उपग्रहलाई लो-अर्थ अर्बिटमा प्रक्षेपण गरेको हो । यो अर्को पुस्ताको सञ्चार उपग्रह हो, जसलाई विश्वभरका स्मार्टफोनहरूलाई सिधै उच्च-गतिको सेलुलर ब्रोडब्यान्ड सेवाहरू प्रदान गर्न डिजाइन गरिएको छ ।
यो इसरो र अमेरिकी कम्पनी...
पूरा समाचार पढ्नुहोस्