समाज

तराईमा शीतलहरको जोखिम : प्राधिकरणद्वारा पूर्वतयारी र प्रतिकार्यका लागि अपिल

अनलाइनखबर | बुधबार, 24 डिसेम्बर 2025, 09:01 पूर्वाह्न
Share
तराईमा शीतलहरको जोखिम : प्राधिकरणद्वारा पूर्वतयारी र प्रतिकार्यका लागि अपिल
९ पुस, काठमाडौँ । विगत केही दिनदेखि तराई क्षेत्रका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागले पुस १० गतेसम्मका लागि तराईमा हुस्सु, कुहिरो र शीतलहरको चेतावनी जारी गरेसँगै प्राधिकरणले सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा लाग्न निर्देशन दिएको हो। […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}