प्रवास

टर्कीमा विमान दुर्घटना हुँदा लिबियाका सेना प्रमुखको मृत्यु

lokaantar.com | बुधबार, 24 डिसेम्बर 2025, 07:56 पूर्वाह्न
Share
टर्कीमा विमान दुर्घटना हुँदा लिबियाका सेना प्रमुखको मृत्यु
टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ ।  लिबियाका प्रधानमन्त्रीले उक्त दुर्घटनामा जनरल अल–हद्दादसहित अन्य चार जनाको ज्यान गएको पुष्टि गरेका छन् । जनरल अल–हद्दाद र अन्य अधिकारी टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमानमा सवार थिए । टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मंगलबार साँझ स्थानीय समय अनुसार ८:५२ बजे विमानसँग सम्पर्क टुटेको बताएका छन् । उक्त समय विमान अंक...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}