समाज
आजको राशिफल: २०८२ पुष ९ गते बुधबार
आजको राशिफल बिस २०८२ पुष ९ गते बुधबार ईसं २०२५ डिसेम्वार २४ नेपाल सम्बत ११४६ पोहेलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, हेमन्त ऋतु, पुष कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, हर्शण योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ५२ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १५ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...
पूरा समाचार पढ्नुहोस्