खेलकुद

‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र

lokaantar.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 08:23 अपराह्न
Share
‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र
पर्यटकीय सहर पोखरामा आगामी माघ ९ देखि १७ गतेसम्म  ‘टाइगर कप’ राष्ट्रिय/अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता हुने भएको छ ।  आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले आज पत्रकार सम्मेलन गरी छैटौँ संस्करणको उक्त महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको जानकारी दिएको हो ।  आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगितामा सात महिला तथा सात पुरूष गरी १४ टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको बताए । उनले महिलातर्फ थाइल्याण्डका दुई तथा पुरुषतर्फ मालदिभ्सको राष्ट्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?