मनोरञ्जन
बल्छी धुर्बेले आफ्नै गायनमा ल्याए ‘गोबर गणेश’ को शीर्ष गीत
काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को शीर्ष भूमिका रहेको फिल्म ‘गोबर गणेश’ को शीर्ष गीत युट्युबमा सार्वजनिक भएको छ । बाबुल गिरीको संगीत रहेको गीतमा मरिचमान स्वयमले आवाज दिएका छन् । क्याची गीतले कथाको मुड दर्शाउने प्रयास गरेको छ । यो कमेडी कथावस्तुको फिल्मको यो गीतले दर्शकलाई मनोरञ्जन दिनेश निर्माताको विश्वास छ । गीतले सबै […]
पूरा समाचार पढ्नुहोस्