खेलकुद

इन्डोनेसियाका प्रियान्दानाले एकै ओभरमा पाँच विकेट लिएर बनाए विश्व कीर्तिमान

अनलाइनखबर | मङ्गलबार, 23 डिसेम्बर 2025, 07:30 अपराह्न
Share
इन्डोनेसियाका प्रियान्दानाले एकै ओभरमा पाँच विकेट लिएर बनाए विश्व कीर्तिमान
८ पुस, काठमाडौं । इन्डोनेसिया क्रिकेट टोलीका २८ वर्षीय दायाँहाते पेस बलर गेदे प्रियान्दानाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा पाँच विकेट लिएर कीर्तिमान बनाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी पहिलो खेलाडी बनेका हुन्। मंगलबार बालीमा भएको इन्डोनेसिया र कम्बोडियाबीचको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले कीर्तिमान बनाएका हुन् । इन्डोनेसियाले दिएको १६८ रनको […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?