खेलकुद
सुदूरपश्चिम रोयल्सले अनुबन्ध गर्यो दोस्रो अस्ट्रेलियन खेलाडी
१७ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका जोश ब्राउनले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरले विज्ञप्ति जारी गरेर उनलाई अनुबन्ध गरिएको जानकारी दिएको छ । ब्राउनले अस्ट्रेलियाको बिग ब्यास लिगमा हाल भने मेलबर्न रेनेगेड्सबाट बाट खेल्दै आएका छन् । त्यसअघि उनले दुई सिजन ब्रिसबेन हिटबाट खेलेका थिए । सन् २०२३-२४ […]
पूरा समाचार पढ्नुहोस्