समाज
माओवाद त्यागेका प्रचण्ड, नपुगेको भ्यागुताको धार्नी र कम्युनिस्ट आन्दोलनको दिशा
नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरूले गर्ने औपचारिक भारत भ्रमणका बेला समकक्षीसँग गरेको भेटको भोलिपल्ट त्यहाँका हिन्दी अखबारहरूको प्राय: शीर्षक हुन्छ– ‘नेपाल में नहीँ गलेकी चीन कि दाल ।’
नेपालका कम्युनिस्ट पार्टीहरू चीनसँग निकट छन् र चीनको सदीक्षामा काम गर्छन् भन्ने एउटा भारतीय तप्काको सदाबहार बुझाइ छ, किनभने नेपालका कतिपय कम्युनिस्ट पार्टीको नाम नै चिनियाँ नेतासँग मिल्दोजुल्दो छ । यद्यपि, भारतमा पनि नेकपा माओवादीको अस्तित्व छ, तर नक्सलवादीको रूपमा परिचित छ ।
चीनका विख्यात नेता माओत्सेतुङको सिद्धान्तलाई आ...
पूरा समाचार पढ्नुहोस्