हेडलाइन

प्रधानसेनापतिद्धारा उपरथी रथीमा बढुुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

kendrabindu.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 04:52 अपराह्न
Share
प्रधानसेनापतिद्धारा उपरथी रथीमा बढुुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?