खेलकुद
अमेरिकाद्वारा युएई सिरिजमा क्लिनस्विप, घरेलु टोलीमाथि २४३ रनकाे जित
काठमाडौं । संयुक्त राज्य अमेरिकाले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत युएईमा भएको एकदिवसीय सिरिजमा क्लनस्विप गरेको छ। आज भएको चौथो तथा आफ्नो अन्तिम खेलमा अमेरिकाले घरेलु टोली युएईलाई २४३ रनको विशाल अन्तरले पराजित गरेको हो । युएईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो, तर अमेरिकी ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा […]
पूरा समाचार पढ्नुहोस्