काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको मात्र १७ दिनमा विश्वभरबाट ८०५ करोड भारु कमाई गर्दै उनका करियरकै सबैभन्दा सफल फिल्म बन्न सफल भएको छ । यसले पहिलेको रेकर्ड तोड्दै रणवीरको सन् २०१८ मा रिलिज भएको ‘पद्मावत’ लाई पछि पार्न सफल भएको छ । फिल्मले दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार […]