खेलकुद

यूएईलाई सजिलै हराए पनि अमेरिकाले गुमायो खराब कीर्तिमानबाट मुक्ति पाउने अवसर

lokaantar.com | सोमबार, 03 नोभेम्बर 2025, 05:29 अपराह्न
Share
यूएईलाई सजिलै हराए पनि अमेरिकाले गुमायो खराब कीर्तिमानबाट मुक्ति पाउने अवसर
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा अमेरिकाले लगातार चौथो जीत हात पारेको छ । यो शृंखला अमेरिकीकाका लागि उपलब्धिपूर्ण रह्यो । अमेरिकाले चारवटै खेल जित्दै आठ अंक बटुल्यो । अमेरिकाले आफ्नो पछिल्लो खेलमा सोमबार आयोजक यूएईलाई दुई सय ४३ रनको विशाल अन्तरले हरायो । टस हारी पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा केवल तीन विकेट गुमाएर दुई सय ९२ रन बनाएको थियो । यूएईले भने २२.१ ओभरमै अलआउट हुनुअघि ४९ रनमात्र बनाउन सक्यो । अमेरिकी टोली आफ्नो नामसँग जोडिएको एउट...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?