समाज
जेनजी आन्दोलन : काठमाडौंबाट मात्रै १५९ पक्राउ, ८२ जना हिरासतमा
१७ कात्तिक, काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा उत्रिएकामध्ये काठमाडौंबाट मात्रै १५९ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म १५९ जनालाई पक्राउ गरिएको हो । ती मध्ये अहिले परिसरको हिरासतमा ८२ जना छन् । बाँकी भने केही तारेखमा छुटेका छन्, […]
पूरा समाचार पढ्नुहोस्