समाज
कथैकथाले भरिएको लाइटहाउस : के त्यहाँ जागिर गर्नेले अथाह पैसा पाउँछ ?
तपाईंको दिमागमा के के आउँछ ? फिल्म, गीत, चित्र, नाटक, जागिर ? यो शब्दावली समुद्रसँग जोडिन्छ । तर, नेपालमा समुद्र छैन । अनि यो शब्द नेपाली समाजमा यस्तै यस्तै माध्यमबाट भित्रिएका हुन् । लाइटहाउसबारे गजबका फिल्महरू बनेका छन् । गीतहरू लेखिएका छन् । चित्रहरू कोरिएका छन् । कथनहरू पनि यसबारे थुप्रै भेटिन्छन् । राम्रो तलब […]
पूरा समाचार पढ्नुहोस्