राष्ट्रिय समाचार
फागुनमा निर्वाचन नभए संसद् पुनःस्थापना हुनुपर्छ : कांग्रेस प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले निर्वाचन गराउन नसके विघटित प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३ औं वार्षिक साधारणसभाको उद्‌घाटन समारोहमा सम्बोधन गर्दै उनले निर्वाचन गरेर सरकारले संसद् ल्याउने अवस्था नभए प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका हुन् ।
‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्...
पूरा समाचार पढ्नुहोस्