विशेष

चुनाव सुनिश्चित नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

अनलाइनखबर | मङ्गलबार, 23 डिसेम्बर 2025, 12:52 अपराह्न
Share
चुनाव सुनिश्चित नभए संसद् पुनर्स्थापना गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत
‘निर्वाचनबाट संसद् बनाउनु पर्‍यो । त्यो सरकारले सक्दैन भने संसद् पुनर्स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ प्रवक्ता महतले भने, ‘अहिलेको स्थिति यही हो ।’
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?