विशेष

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

lokaantar.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 12:51 अपराह्न
Share
मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु
काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका एक जना पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । उक्त मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष गए राति गम्भीर घाइते भएका थिए । उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । प्रहरीले ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?