काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाका लागि आवेदन खुला गरेको छ । परीक्षा बोर्डले मंगलबार सूचना सार्वजनिक गर्दै शैक्षिक सत्र २०८२–०८३ को वार्षिक कार्यतालिका अनुसार वार्षिक परीक्षाका लागि आवेदन फाराम खुला गरेको हो । सूचनामा नियमित तथा आंशिक दुवै तर्फका विद्यार्थीका लागि आवेदन दिन आह्वान गरिएको छ । […]