राष्ट्रिय समाचार

साढे ३ महिनापछि जलेका पार्टी कार्यालय निरीक्षणमा जाँदै मन्त्रीहरू

lokaantar.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 11:19 पूर्वाह्न
Share
साढे ३ महिनापछि जलेका पार्टी कार्यालय निरीक्षणमा जाँदै मन्त्रीहरू
सरकारका मन्त्रीहरूले मंगलबार प्रमुख तीन दलका पार्टी कार्यालयको निरीक्षण गर्ने भएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल सिन्हा र सञ्चार मन्त्री जगदीश खरेल राजनीतिक दलको कार्यालय अनुगमनमा जान लागेका हुन् । बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय सानेपा, दिउँसो १ बजे एमाले पार्टी कार्यालय च्यासल र दिउँसो ३ बजे पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालय जाने तय भएको मन्त्रीको सचिवालयले जनाएको छ । ढिलै भएपनि सरकार पार्टीको कार्यालयमा आउन लागेको भन्दै एमाले सचिव महेश बस्नेतले सोमबारको सर्वदलीय बैठकमा धन्यवाद दिए...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?