हेडलाइन

आज दुई संसदीय समितिका बैठक बस्दै

kendrabindu.com | मङ्गलबार, 23 डिसेम्बर 2025, 09:15 पूर्वाह्न
Share
आज दुई संसदीय समितिका बैठक बस्दै
काठमाडौँ । संघीय संसद अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएका हुन । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ । बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ । त्यस्तै दिउँसो साढे २ […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}