राष्ट्रिय समाचार

पुस १५ गतेभित्र प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुने

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 09:49 अपराह्न
Share
पुस १५ गतेभित्र प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुने
नेपाल सरकार र ‘नागरिक बचाउ महाअभियान’ बीच उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईंबीच उच्चस्तरीय वार्ता हुने भएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयले आगामी पुस १५ गतेभित्र दुई पक्षबीच निर्णायक संवाद गर्ने गरी समय निर्धारण गरेको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालले सोमबार महाअभियानको वार्ता समितिलाई पत्र पठाउँदै सरकार र महाअभियानबीच भइरहेको संवादलाई उच्च तहमा लैजाने जानकारी गराए । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा गठित सरकारी ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}