काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र भदौ २४ गतेको घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा बयान दिएका छन् । आयोगले साहलाई सोमबार बयानका लागि बोलाएको थियो । मेयर आयोगको हरिहर भवनस्थित कार्यालयमा पुगेर बयान दिएका हुन् । जेन-जी आन्दोलनका क्रममा भएको विध्वंस र हताहतीको घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ । सरकारले गौरीबहादुर […]