राष्ट्रिय समाचार

विराटनगरका क्यासिनोमा प्रहरीको छापा : विश्वविद्यालय पूर्वनिर्देशकदेखि जेनजी अभियन्तासम्म पक्राउ

lokaantar.com | सोमबार, 22 डिसेम्बर 2025, 06:53 अपराह्न
Share
विराटनगरका क्यासिनोमा प्रहरीको छापा : विश्वविद्यालय पूर्वनिर्देशकदेखि जेनजी अभियन्तासम्म पक्राउ
विराटनगरका दुई वटा क्यासिनोमा प्रहरीले छापा मारेर उच्च पदस्थ व्यक्ति र क्यासिनोका प्रबन्धकसहित २० जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति क्यासिनोबाट पक्राउ पर्नेमा विश्वविद्यालयका पूर्वनिर्देशकदेखि जेनजी अभियन्तासम्म रहेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको विशेष टोलीले होटल बिगमा सञ्चालित ‘गोल्डेन क्यासिनो’ र होटल रत्नामा सञ्चालित ‘च्याम्पियन जोन क्यासिनो’मा एकसाथ अपरेसन चलाएको थियो । जसमध्ये रत्ना होटलबाट १४ जना र बिग होटलबाट ६ जनालाई नियन्त्रणमा लिइएको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}