विशेष
महेश बस्नेतलाई निर्वाचन आयुक्तको जवाफ- एकपटक ऐन कानुन राम्रोसँग हेर्न आग्रह गर्छु
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन कार्यतालिका हेरफेर गर्दा झन पेचिलो बन्ने भएकाले परिवर्तन गर्न नसकिने बताएका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितिमा भएको छलफलमा उनले मतदाता नामावली संकलनमा सयम सिमा थप गर्दा मात्रै पनि पेचिलो बनेको उदाहरण दिँदै निर्वाचन कार्यतालिका हेरफेर गर्न संभव नरहेको बताएका हुन् । ‘यदि समानुपातिक […]
पूरा समाचार पढ्नुहोस्