अन्तर्राष्ट्रिय
बंगलादेशमा अर्को युवा नेतालाई गोली हानियो
काठमाडौँ । आगामी आम चुनाव अगाडि बंगलादेशमा हिंसा बढ्दै गएको छ । शरीफ उस्मान हादीको गोली हानि हत्या गरेपछि अशान्त भएको बंगलादेशमा सोमबार, अज्ञात बन्दुकधारीहरूले अर्का युवा नेतालाई गोली हानेका छन् । यो घटनामा नेता मोतालेब सिकदरलाई गोली हानेका थिए ।
बंगलादेशको समाचार पोर्टल, द डेली स्टारका अनुसार, मोतालेब सिकदरको टाउकोमा गोली लागेको छ । सिकदरलाई गम्भीर अवस्थामा खुल्ना...
पूरा समाचार पढ्नुहोस्