विशेष
एचपीभी खोप : निजीमा १० हजारसम्म, सरकारीमा निःशुल्क
निजी अस्पतालले एचपीभी खोपको मूल्य ६ हजारदेखि १० हजारसम्म लिने गरेका छन् । उही गुणस्तरको खोप सरकारले भने ४५० रुपैयाँमा खरिद गरेको छ ।
पूरा समाचार पढ्नुहोस्